Logo
Logo

काभ्रेमा खोला पार गर्ने क्रममा बस बिचमै फस्यो, यात्रुको उद्धार


315
Shares

काठमाडौं । काभ्रेमा खोला पार गर्ने क्रममा एउटा बस बिचमै फसेपछि यात्रुको सकुशल उद्धार गरिएको छ । 

The current image has no alternative text. The file name is: bus.jpg

रोसी गाउँपालिका ७  कटुन्जेबाट थानसिंह जाने भित्रि सडकखण्डको खरिबोट भन्ने ठाउँमा यात्रु बस खोलामा फसेको हो। 

घटनास्थलमा विपद् व्यवस्थापन बेस भकुण्डेबेसीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सुमन बुढाथोकीको कमान्ड मा १० जना प्रहरी खटिएका छन् ।  यात्रु सुरक्षित रहेका प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस्