Logo
Logo

ल्यान्डफिल साइटमा पहिरो, रोकिए फोहोरका गाडी  


189
Shares

काठमाडौं । काठमाडौं फोहोर बोकेर नुवाकोटस्थित ल्यान्डफिल गएका सवारी साधनहरू पहिरोको कारण बाटोमै रोकिएका छन् ।

The current image has no alternative text. The file name is: wast.jpg

शुक्रवार बिहान ल्यान्डफिल साइट नजिकै पहिरो गएको र माथिल्लो भागबाट लेदोसहितको माटो खस्ने क्रम जारी रहेकाले फोहोर बोकेको गाडी रोकिएको हो ।

यसरी लेदो र माटो थुप्रिँदा फोहोर बोकेका सवारी साधनहरू ल्यान्डफिल साइटसम्म पुग्न नसकेको काठमाडौं महानगरपालिकाकी वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्