Logo
Logo

कोशी नदीमा पानीको सतह बढ्यो, ३० ढोका खोलियो


126
Shares

काठमाडौं । कोशी नदीमा पानीको सतह बढेको छ । हाल कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड २ लाख २९ हजार ९६० क्युसेक पुगेको छ ।

The current image has no alternative text. The file name is: saptkoshi.jpg

आज दिउसो १: १५ बजेसम्मको अपडेट अनुसार कोशी ब्यारेजका ५६ मध्ये ३० ढोका खोलिएको छ ।

सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुने बित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्