Logo
Logo

कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा ओली, प्रचण्ड र लामिछानेलाई निम्तो


504
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रमुख राजनीतिक दलका नेतृत्वहरूलाई १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन् आमन्त्रण गरेको छ ।

कांग्रेसले १६ असोजमा उद्घाटन हुने केन्द्रीय महाधिवेशनका लागि सत्तापक्ष र प्रतिपक्षी दलका नेतृत्वहरूलाई आमन्त्रण गरेको हो ।

उद्घाटन समारोहमा आतिथ्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरिएको सहमहामन्त्री उदयशमशेर राणाले जानकारी दिए । उनले शुक्रवार तीनै नेताहरूलाई भेटेर निमन्त्रण पत्र दिइएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्