Logo
Logo

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात


378
Shares

गोरखा । चुमनुब्रीगाउँपालिका-६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ । 

The current image has no alternative text. The file name is: badhi-1.jpg

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीबाट माछीखोलाबजारमा क्षति भएको छ ।  आरुघाटको सोती र मान्बु जोड्ने पुल पनि बगेको छ । 

उङगिलुङ खोला किनारका चार वटा गोठ, त्यहाँ बाँधिएका १५ वटा याक र नाक बगेका छन् भने  पशुको हेरचाहमा बसेका चार जना सम्पर्कविहीन छन् । 

प्रतिक्रिया दिनुहोस्