Logo
Logo

आजदेखि सरकारी कार्यालयको समय परिवर्तन


252
Shares

काठमाडौं । सरकारी कार्यालयको समय आज कात्तिक १६ देखि परिवर्तन हुने भएको छ । जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको हो ।

The current image has no alternative text. The file name is: nijamati-karmachari-mahila-women.jpg

नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गरिएको छ । यसअघि सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म तोकिएको थियो । 

प्रतिक्रिया दिनुहोस्