Logo
Logo

डा.गोविन्द केसीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै


378
Shares

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै गत विहीबारदेखि इलाममा अनशन सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्य जटिल बनेपछि काठमाडौं ल्याइँदै छ ।

The current image has no alternative text. The file name is: kc.jpg

इलाममा रहेका डा। केसीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको हो । सरकारले माग पूरा गर्न चासो नदिएको भन्दै डा। केसीले गत बिहीबार इलामको नारायण मन्दिरमा अनशन सुरु गरेका थिए । उनको भनाइमा यो २५ औँ सत्याग्रह हो ।

प्रतिक्रिया दिनुहोस्