Logo
Logo

एमाले स्थायी कमिटी बैठक जारी


0
Shares

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहि बेरअघिदेखि बैठक सुरु भएको हो ।

जारी बैठकमा भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारीबारे छलफल भइरहेको छ । बैठकले राष्ट्रिय कार्यकर्ता भेलाका एजेन्डा अनुमोदन गर्नेछ ।

त्यस्तै, मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नुका साथै समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा निर्धारण गर्ने कार्यक्रम रहेको नेताहरुले बताएका छन् ।
।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000