Logo
Logo

चीनले एसिया-प्रशान्त क्षेत्रमा २ करोड अमेरिकी डलर खर्च गर्ने


0
Shares

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले सेन्जेनमा आयोजित ३३औँ एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गरेका छन् । सम्बोधनमा राष्ट्रपति सीले चीन एसिया–प्रशान्त क्षेत्रकै अभिन्न हिस्सा रहेको र क्षेत्रीय सहकार्यलाई निरन्तर समर्थन गर्ने बताएका हुन् ।

The current image has no alternative text. The file name is: chaina-3.jpg

उनले एसिया-प्रशान्त क्षेत्रमा सहकार्य प्रवर्द्धनका लागि चीनले २ करोड अमेरिकी डलर खर्च गर्ने घोषणा समेत गरेका छन्  । त्यस्तै, सेन्जेनमा एसिया-प्रशान्त अध्ययन केन्द्र स्थापना गर्ने योजना रहेको उनले जानकारी दिए ।

सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङसहित विश्वका विभिन्न नेताहरूले सामूहिक तस्बिरसमेत खिचाएका थिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000