Logo
Logo

रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न कमल थापाकाे माग


दृष्टि संवाददाता

441
Shares

काठमाडौं, २९ माघ । राप्रपा अध्यक्ष कमल थापाले प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेका छन् । उनले अभिव्यक्ति स्वतन्त्रतालाई कण्ठित नगर्न पनि आग्रह गरेका छन् ।

थापाले समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘रामकुमारी झाँक्रीलाई तत्काल रिहाई गरियोस्। अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगरियोस् ।’ राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार झाँक्रीलाई शंखमूलस्थित निवासबाटै गरेको छ ।

प्रतिक्रिया दिनुहोस्