Logo
Logo

काठमाडौंमा शक्तिशाली भूकम्पको झड्का महसुस


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

काठमाडौंमा शक्तिशाली भूकम्पको झड्का महसुुस भएको छ । शनिबार राती ८ बजेर ३४ मिनेट जाँदा भूकम्पको झड्का महसुस भएको हो ।

शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्