Logo
Logo

नेपाल पत्रकार महासंघ दार्चुलामा धामी


दृष्टि संवाददाता

2.6k
Shares

धनगढी । नेपाल पत्रकार महासंघ दार्चुलाको अध्यक्षमा कृष्णसिंह धामी प्यानलसहित विजयी भएका छन्।

प्रेस युनियन, प्रेस चौतारी (माधव नेपाल समूह), प्रेस संगठन लगायत १२ संगठनको संयुक्त प्यानललाई पराजीत गर्दै धामी प्यानलसहित विजयी भएका हुन् ।

उपाध्यक्षमा सन्तोष सिंह कोट्टारी, महिला उपाध्यक्षमा, विमला भुजेल, सचिवमा गगन सिंह विष्ट, सह सचिवमा लोकेन्द्र प्रसाद जोशी, समावेशी सह सचिवमा ईश्वरी बुढाथोकी र कोषाध्यक्ष राम सिंह धामी निर्वाचित भएका छन् ।
खुला सदस्यमा मान सिंह कुवर,जनक राज भट्ट, श्याम सिंह सामन्त,उद्धव सिंह धामी ,रमेश सिंह खत्री,नीरज सिंह धामी निर्वचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्