Logo
Logo

उपत्यकासहित देशभर मौसम बदली, अधिकांश क्षेत्रमा वर्षा


दृष्टि संवाददाता

378
Shares

बैशाख । काठमाडौं उपत्यकासहित देशभरी मौसम बदली भएको छ । बिहीबार देशका अधिकांश क्षेत्रमा अहिले वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण नेपालको सबै प्रदेशको पहाडी क्षेत्रमा वर्षा भएको र उत्त क्षेत्रमा दुई दिनसम्म पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।
तराई क्षेत्रमा भने मौसम बदली भई वर्षा भए पनि ठूलो पानी नपर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000