Logo
Logo

मुद्दाको आधारमा सरकारमा सहभागी भएको राजेन्द्र महतोको प्रतिक्रिया


दृष्टि संवाददाता


काठमाडौं । मुद्दाको आधारमा केपी शर्मा ओली नेतृत्वको सरकारमा ९ जनाको नेतृत्व गर्दै सहभागी भएकाे जसपा नेता राजेन्द्र महतोले प्रतिक्रिया दिएका छन् ।

सहरी विकास मन्त्रालयसहित उपप्रधानमन्त्री नियुक्त भएका महतोले मधेसको माग र मुद्दाका बारेमा काम गरिररहेको र त्यसकै आधारमा सरकारमा सहभागी हुन लागेको बताएका हुन् ।

उनले सरकारमा गएर मधेशका मुद्दा किनारा लगाउने प्रतिबद्धता समेत जनाएका छन् । उनले भविष्यमा पनि आफूहरुले मुद्दा केन्द्रित भएरै काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्