Logo
Logo

इक्वेडरमा शक्तिशाली भूकम्प


- दृष्टि न्युज/संवाददाता


बेइजिङ, १७ चैत (सिन्ह्वा) । इक्वेडरको दक्षिण पश्चिमी शहर सान्ता एलेना नजिक आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्प स्थानीय समय अनुसार आइतबार बिहान ७ बजे गएको हो ।
भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १९ किलोमिटर मुनि रहेको थियो । भूकम्पबाट भएको जनधनको क्षतिका बारेमा स्थानीय प्रशासनले जानकारी स्रकलन गर्न लागेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्