Logo
Logo

सशस्त्र प्रहरीका १५ डिएसपी एसपीमा बढुवा, एसएसपी बढुवा रोकियो


दृष्टि संवाददाता



काठमाडौं । सशस्त्र प्रहरी बलका १५ जना डिएसपी एसपी बढुवामा सिफारिस भएका छन् । शुक्रबार बसेको बैठकले सिफारिस गरेको हो ।
बढुवा हुनेहरुमा नेपाल प्रहरीबाट स्थानान्तरण भएका अधिकारीहरु छन् । बढुवाको सूचीबारे तय नहुँदा एसएसपी बढुवामा भने निर्णय भएको छैन ।


यस्तो छ बढुवा सूचीः

प्रतिक्रिया दिनुहोस्