Logo
Logo

लुम्बिनी प्रदेश प्रमुखद्वारा विशेष अधिवेशन आह्वान


दृष्टि संवाददाता

1.5k
Shares

बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । साउन २७ गते बुधबार १ बजेका लासग उनले अधिवेशन आह्वान गरेका हुन् ।

बिहीबार प्रदेशसभा सचिव दुर्लभकुमार पुनले मगरले विज्ञप्ति जारी गर्दै अधिवेशन आह्वान गरिएको जानकारी गराएको हुने । संविधानको धारा १८३ को उपधारा ३ बमोजिम शेरचनले विशेष अधिवेशन आह्वान गरेको विज्ञप्तिमा उल्लेख छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000