Logo
Logo

युवा संघ र पिपुल्स भोलन्टियरद्वारा दीप प्रज्वलन (फोटोफिचर)



काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालनिकट युवा संघ नेपाल र पिपल्स भोलन्टियरले दीप प्रज्वलन गरेको छ ।

‘यात्रा समृद्धिको, लक्ष्य समाजवादको’ भन्ने मूलमन्त्र लिएर अगाडि बढिरहेको एमाले नेतानिकट भातृ संगठन युवा संघ र पिपल्स भोलन्टियर काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्