Logo
Logo

नेकपाका जिल्ला अध्यक्ष र सचिवहरुको यस्तो छ नामावली (नामावलीसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ जिल्लाकै अध्यक्ष र सचिवको टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको सचिवालय बैठकले टुंगो लगाएको जिल्ला कमिटीका अध्यक्ष र सचिवहरुको आज नामावली सार्वजनिक गरेको छ । नेकपाले आफ्नो स्थापना दिवशको अवसरमा उनीहरुको नामावली सार्वजनिक गरेको हो । नेकपाले आज देशभर स्थापना दिवश मनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्