Logo
Logo

सेलपेले ल्यायो ‘क्यास ब्याक’ अफर



काठमाडौं । कुशे औँशीको अवसर पारेर सेलपेले आकर्षक अफर ल्याएको छ ।
नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. ले कुशे औँशीलाई लक्षित गर्दै ५ हजार भन्दा बढी सामान खरिद गरेमा ५ सयसम्म रकम फिर्ता पाउने अफर ल्याएको हो । ग्राहकका लागि यो योजना १८ देखि २२ भदौसम्म रहनेछ ।

यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका खाताका साथै वालेट लोडबाट पनि ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । साथै ग्राहकले सेलपेबाट फण्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क लाग्ने छैन ।

प्रतिक्रिया दिनुहोस्