Logo
Logo

पूर्व प्रहरीसँग घुस लिने किताबखानाका नासु पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १० बैशाख ।
प्रहरी कितावखाना लैनचौर, काठमाडौंमा कार्यरत कम्प्युटर अपेटर (नायव सुब्बा) सुरज के.सी.ले घुससहित पक्राउ परको छन् । निवृत्तिभरणको अधिकार पत्र बनाउने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले उनलाई १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । एक पूर्व प्रहरीसँग उनले घुस मागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्