Logo
Logo

दाेस्राे हाफमा नेपालविरुद्ध भारतले लियो अग्रता



काठमाडाैं । नेपाल भारत मैत्रीपूर्ण फुटबल प्रतियाेगितामा भारतले अग्रता लिएकाे छ ।

पहिलाे हाफ गाेलरहित बराबरी खेलेपनि दाेस्राे हाफकाे ६२ औं मिनेटमा भारतीय खेलाडी फारुख चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।

उनी ४६ औं मिनेटमा विपिन सिंहकाे स्थानमा मैदान प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्