Logo
Logo

अल्फाबिटामा ब्रिजकोर्सका कक्षा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नयाँबानेश्वरस्थित अल्फाबिटा इन्स्टिच्युटले एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी ब्रिजकोर्स कक्षा सुरु गरेको छ । इन्स्टिच्युटले साइन्स, म्यानेजमेन्ट, नर्सिङ तथा ए–लेभलका ब्रिजकोर्स कक्षा सञ्चालन गरेको पे्रसिडेन्ट तथा सिइओ द्विराज शर्माले जानकारी दिए ।

‘कक्षा १० तथा ११ को कोर्समा रहेको अन्तर पूरा गर्न तयारी कक्षाका रूपमा हामीले यसको सुरुवात गरेका हौँ,’ उनले भने । अल्फाबिटाले साप्ताहिक परीक्षा, अतिरिक्त क्रियाकलाप, कलेज भ्रमण, अन्तक्र्रिया र रोबोट, रोबोटिक्सबारे शिक्षा, आत्मनिर्भर हुने गतिविधि र विभिन्न सफल व्यक्तित्वहरूसँगको अन्तक्र्रियालगायत गतिविधि समवेश गरी १० हप्ताको कोर्स सञ्चालन गर्दै आएको सिइओ शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्