Logo
Logo

एकैपटक ८५ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एकैपटक ८५ सहसचिवको सरुवा गरेका छन्। देउवाले मंगलबार मन्त्री स्तरको निर्णयबाट सहसचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेका हुन् ।

विभिन्न मन्त्रालयका साथै प्रदेशका सचिवहरूको समेत सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद् विस्तार हुन नसक्दा उक्त मन्त्रालय हालसम्म प्रधानमन्त्री देउवाकै नेतृत्वमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्