Logo
Logo

बाढी पीडितलाई रोटरीको राहत



काठमाडौं । रोटरी क्लब अफ काठमाडौं वेष्ट कालिमाटीले एक समारोहबीच दोलखा लाविलाङका बाढी पीडितलाई राहत प्रदान गरेको छ ।

रोटरी क्लब अफ काठमाडौं वेष्ट (कालिमाटी)का सदस्य देशकुमार श्रेष्ठले ५० बोरा चामल दोलखाका समाजसेवी विक्रम खड्कामार्फत बाढी पीडितलाई हस्तान्तरण गरेका हुन् । त्यस्तै सानु रजत र शिव केसीले पनि १०–१० बोरा चामल सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्