Logo
Logo

सहसचिवको लिखित परीक्षामा पाँच महिला सफल




काठमाडौ । सहसचिव पदको लिखित परीक्षाको नतिजा लोक सेवा आयोगले प्रकाशन गरेको छ । लिखितमा उत्तिर्ण १६ जनामध्ये पाँच जना महिला छन् ।


खुला तथा समाबेशीतर्फ ६ पदका लागि परीक्षा भएको थियो । जसको अन्र्तवार्ता र प्रस्तुतीकरणका लागि १६ जना उत्तिर्ण भएका हुन् । खुलातर्फ चार, आदिवासी जनजातीतर्फ १ र दलितर्फ कोटामा परीक्षा लिइएको छ ।


परीक्षामा सफल हुने महिलाहरुमा गोमादेवी चेम्जोङ, जुनु हमाल ढकाल, राजकुमारी खत्री र रेखा दास छन् ।

प्रतिक्रिया दिनुहोस्