Logo
Logo

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय बानेश्वरमा




काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय बानेश्वरमा स्थापना भएको छ । तीनकुने पारी भिएस निकेतन स्कुलको छेउमा कार्यालय स्थापना गरिएको हो ।


कार्यालयको शुक्रबार उद्घाटन गर्न लागिएको छ । काठमाडौं महानगरपालिकाको ३१ नम्बर वडामा रहेको कार्यालयको विहान सवा नौ बजे उद्घाटन गर्न लागिएको छ । उद्घाटनमा उपस्थित हुन कार्यकर्ता तथा शुभेच्छुकलाई पार्टीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्