Logo
Logo

करिश्मा मानन्धरलाई केपी ओलीको सरप्राइज फोन !




काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नायिका करिश्मा मानन्धरलाई फोन गरेर उनको परीक्षाको विषयमा सोधीखोजी गरेका छन् । पूर्व प्रधानमन्त्रीले फोन गर्दा आफु अचम्मित भएको करिश्माले बताएकी छिन् ।


ओलीले शुक्रबार बेलुका करिश्मालाई फोन गरेका हुन् । करिश्मा हाल १२ कक्षाको परीक्षा दिइरहेकी छिन् । त्यही विषयमा जान्न ओलीले फोन गर्दा आफुलाई विश्वास नलागेको उनले फेसबुकमा लेखेकी छिन् ।


उनले फेसबुकमा यस्तो लेखेकी छिन्–

प्रतिक्रिया दिनुहोस्