Logo
Logo

अनेरास्ववियुको अध्यक्षमा सुनिता, महासचिवमा समिक




काठमाडौं । नेकपा(एमाले) निकट बिद्यार्थी संगठन अनेरास्ववियु पुनगर्ठन भएको छ । अनेरास्ववियुकको अध्यक्षमा सुनिता बराल तथा महासचिवमा समिक बडाललाई जिम्मेवारी दिइएको छ ।


अध्यक्ष ऐन महरलाई संगठनबाट बिदा गरिएको छ । केपी ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले महरलाई बिदा गरेर यसअघि उपाध्यक्ष रहेकी बराललाई नेतृत्व दिइएको हो । त्यस्तै उपाध्यक्षमा कल्पना वाइबालाई जिम्मेवारी दिइएको छ । भावी अध्यक्षका रुपमा बडाललाई महासचिवको जिम्मेवारी दिइएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्