Logo
Logo

प्रधानमन्त्रीको प्रशासनिक सल्लाहकारमा पूर्व सचिव नेपाल नियुक्त




काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रशासनिक सल्लाहकार नियुक्त गरेका छन् । पूर्व सचिव जनार्दन नेपाललाई उनले नियुक्त गरेका हुन् ।


मंगलबारको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । नेपाल २०७० सालमा गृहसचिव भएका थिए । काभ्रे स्थायी घर भएका नेपालले भद्र प्रशासनको छवी बनाएका थिए ।
महाधिवेशनको राजनीतिका कारण आफ्नो सचिवालय समेत बनाउन नसकेका देउवाले प्रशासनिक सल्लाहकार भने नियुक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्