Logo
Logo

खुला मञ्चमा बनाइएको टहरामा महानगरपालिकाको डोजर


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १४ बैशाख । खुला मञ्चमा बनाइएका टहराहरु डोजर लगाएर भत्काउन सुरु गरिएको छ । विभिन्न मिडियामा समाचार आएसँगै चौतर्फी विरोधपछि खुलामञ्चको उत्तरतर्फको क्षेत्रमा पसल राख्ने उद्देश्यले बनाएका संरचना काठमाडौं महानगरपालिकाले शनिबार भत्काउन सुरु गरेको हो ।
काठमाडौं महानगरपालिकाले २०७१ मा खुलामञ्चको उत्तरतर्फको केही क्षेत्रमा बसपार्क राख्न भाडामा दिएको थियो । तर, त्यस क्षेत्रमा केही सटर बनेर भाडामा दिइसकिएको छ भने केही बन्दै गरेका थिए । यसको सामाजिक सञ्जालमा समेत सर्वसाधारणले विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्