Logo
Logo

न्याय सेवा आयोगका २७५ कर्मचारीको सरुवा, २३६ जना पदस्थापन (सूचीसहित)



काठमाडौं । न्याय सेवा आयोगले एकैपल्ट २७५ कर्मचारीहरुको सरुवा र २३६ जनाको पदस्थापन गरेको छ । आयोगको शुक्रबारको बैठकले न्याय सेवाका सहसचिव, सहन्यायधिवक्ता, जिल्ला न्यायधिवक्ता, रजिष्टार, श्रेस्तेदार लगायतको सरुवा गरेको न्याय परिषद्को सचिवालयले जनाएको छ ।

सरुवा हुनेमा सहसचिव ८ जना, सहन्यायधिवक्ता ७ जना, रजिष्टार ९ जना, उपसचिव १, जिल्ला न्यायधिवक्ता / उपन्यायधिवक्ता ५५ जना, तहसिलदार / इजलास अधिकृत १०३ जना, शाखा अधिकृत ३४ जना र सहायक न्यायधिवक्ता ५८ जना छन् । आयोगले विभिन्न विज्ञापनबाट परीक्षा उत्तीर्ण गरी आएका न्याय सेवाका २३६ जना अधिकृतहरुको पदस्थापन समेत गरेको छ ।


हेर्नुस् कसको कहाँ सरुवा ?

प्रतिक्रिया दिनुहोस्