Logo
Logo

केवल टिभी व्यवसायीको माग सम्बोधन हुन्छ : मन्त्री भुसाल


315
Shares

काठमाडौं । नेपाल सरकारका ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केवल टेलिभिजन व्यवसायीहरूको माग सम्बोधन हुने बताएकी छन् ।

बुधबार काठमाडौंमा भएको केवल टेलिभिजन व्यवसायी महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्रीले सञ्चारलाई गाउँ–गाउँमा पुर्याउनु पर्ने काम निजी क्षेत्रको भएकाले माग सम्बोधन हुने उल्लेख गरिन् ।

निजी क्षेत्रको व्यवसाय र पेशामै प्रभाव पारेको भन्दै मन्त्री भुसालले पेशागत जीवनमा परेका समस्या र चुनौतीहरूलाई सरकारले सकारात्मक ढंगको संवादद्वारा हल गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्