Logo
Logo

क्यानका उपाध्क्ष श्रेष्ठ र सचिव प्याकुरेद्वारा राजीनामा



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का उपाअध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएका छन् ।
बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै उनीहरुले राजीनामा घोषणा गरेका हुन् ।

प्यााकुरेलले एकदकश भन्दा लामो यात्रामा साथ दिने सबैलाई धन्यावाद दिए । उनले आफूले क्यानलाई आइसिसीले निलम्बन सशर्त फुकुवा भएको दिन नै राजीनामा दिने योजना समेत रहेको बताए । क्यानमा आफ्नो अभियान पूरा गर्न सफल भएको हुँदा छाडेको उनको भनाइ छ ।

दुई वर्षअघि असोज ११ मा चन्द नेतृत्वमा अशोकनाथ प्याकुरेल सचिव पदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्