Logo
Logo

४४ उपसचिवको सरुवाः गृहमा १५ जना भित्रिए (सूचीसहित)




काठमाडौं । सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४४ जना उपसचिवको सरुवा गरेको छ । सरुवामा गृह मन्त्रालयमा ठूलो हेरफेर भएको छ ।


गृहका १५ उपसचिवलाई अन्यत्र सरुवा गरेर अन्यत्रका १५ लाई गृह मन्त्रालयमा लगिएको छ । सिडिओ हुने आकांक्षा भएका उपसचिवलाई गृह मन्त्रालय लगिएको हो । उनीहरुमध्ये कतिपयले केही दिनपछि नै सिडिओमा पठाउन लागिएको स्रोत बताउँछ ।


यस्तो छ सरुवा सूचीः

sanghiya

प्रतिक्रिया दिनुहोस्