Logo
Logo

पत्रकारिता तालिमका नाममा अनियमितता, गाउँपालिका अध्यक्षसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा




काठमाडौं । पत्रकारिता तथा युवा क्षमता विकास तालिमका नाममा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्षसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तान, त्यहाँका तीन कर्मचारी र एक पत्रकारविरुद्ध मुद्दा दायर गरेको हो ।
वास्तविकभन्दा दुई लाख ६० लाख नौ सय भुक्तान दिई अनियमितता गरेको आयोगले जनाएको छ ।


आयोगको मागदाबीः

aaa

प्रतिक्रिया दिनुहोस्