Logo
Logo

पहिलो महिला प्रहरी डंगोललाई लाइफटाइम अचिभमेन्ट अवार्ड




काठमाडौं ।
पहिलो महिला प्रहरी चैतमाया डंगोललाई नेपाल प्रहरीले लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ । ६६ औं प्रहरी दिवसको अवसरमा उनलाई सो अवार्ड प्रदान गरिएको हो ।


प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई सो अवार्ड प्रदान गरे । ८८ वर्षिय डंगोल २००८ सालमा प्रहरीमा भर्ना भएकी थिइन् । ३१ वर्ष सेवा गरेर असइ पदबाट उनले अवकाश लिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्