Logo
Logo

१२ कर्मचारी आन्तरिक प्रतिस्पर्धाबाट सहसचिवमा बढुवा




काठमाडौं ।
लोक सेवा आयोगले सहसचिव पदको नतिजा प्रकाशन गरेको छ । आन्तरिक प्रतिस्पर्धातर्फको अन्तिम नतिजा आइतबार प्रकाशन गरिइको हो ।


पहिलो नम्बरमा रमेश अर्याल, दोस्रोमा देवराज जोशी र तेस्रोमा भूपेन्द्र थापाले नाम निकालेका छन् । अब मन्त्रिपरिषद्को बैठकले उनीहरुको बढुवाको निर्णय गर्नेछ ।

यी हुन् सहसचिवमा सिफारिस भएका कर्मचारीः

प्रतिक्रिया दिनुहोस्