‘सरकारी अड्डा’मा देखिए निश्चल र स्वस्तिका (भिडियोसहित) « Drishti News – Nepalese News Portal
Logo

‘सरकारी अड्डा’मा देखिए निश्चल र स्वस्तिका (भिडियोसहित)


दृष्टि संवाददाता


काठमाडौं । दशैंको मौका पारेर ‘सरकारी अड्डा’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा पदम राई र रचना रिमालको स्वर रहेको छ ।

‘पछि पछि लागेर’, ‘के मिठो छ’, ‘शखर चिनी’ जस्ता गीतपछि पदम राईले ‘सरकारी अड्डा’ ल्याएका हुन् । डिपी खनालको शब्द र दीपक शर्माको संगीत रहेको ‘सरकारी अड्डा’मा निश्चल बस्नेत र स्वस्तिका खड्कालगायतको अभियन रहेको छ । भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्