कपिलवस्तुको चन्द्रौटामा मेगा बैंकको नयाँ शाखा « Drishti News – Nepalese News Portal
Logo

कपिलवस्तुको चन्द्रौटामा मेगा बैंकको नयाँ शाखा


दृष्टिन्यूज


काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ ।

मेगा बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको थालनी गरेको छ । यो मेगा बैंकको २०१औं शाखा हो ।

मेगा बैंकले यस आर्थिक बर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्