Logo
Logo

२७ दिनपछि जेलबाट छुटे शाहरुखका छोरा



एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान अन्ततः २७ दिनपछि जेलबाट बाहिर निस्किएका छन् । क्रुज ड्रग्स केसमा जेल पुगेका आर्यन खान आर्थर रोडबाट निस्किएका छन् ।

आर्यन खानलाई लिन शाहरुख खानका बडीगार्ड रवि पुगेका थिए जसले आर्यनलाई लिएर जेलबाट बाहिर निस्किसकेका छन् ।

आर्यन खानको घर फिर्तीले बलिउड सेलिब्रिटीलाई खुसी बनाएको छ । बलिउडका सेलिब्रिटीले आफ्नो खुसी व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्