Logo
Logo

जसपाबाट चुनाव जितेका वडा अध्यक्ष र सदस्य कांग्रेस प्रवेश



मोरङ । जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित अवडा अध्यक्ष नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

विराटनगर महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष अस्लम आलम जसपा परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन् ।

अध्यक्ष आलमसहित विराटनगर महानगरपालिका–१७ का वडासदस्य फिरोज आलम पनि जसपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् ।

शुक्रबार उनीहरुलाई कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्