Logo
Logo

तीन जना प्रदेश प्रमुखले लिए शपथ


1.1k
Shares

काठमाडौँ । तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

नवनियुक्त प्रदेश १ का प्रमुख पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीले बिहीबार प्रदेश प्रमुख पदको शपथ लिएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्