Logo
Logo

बुटवलको राम मन्दिरमा सनराइज बैंकको नयाँ शाखा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सनराइज बैंकले बुटवलस्थित राम मन्दिर लाइनमा यस बैंकले आफ्नो १०५औँ शाखा संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।

हालसम्म बैंकले १०५ शाखा, २९शाखारहित बैंकिङ सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२० एटिएममार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानमा थप शाखा पनि संचालन गर्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्