Logo
Logo

बिपिएलमा पनि सन्दीपको डेब्यु, डेभिड वार्नरको कप्तानीमा खेल्दै



काठमाडौं, २२ पुस ।
नेपाली युवा क्रिकेटर सन्दीप लामिछानले बंगलादेशको क्रिकेट लिगमा पनि डेब्यु गरेका छन् । बिपिएलमा उनले आइतबार पहिलो खेल खेल्दैछन् ।


उनको टिम सिलहेट सिक्सरले पहिलो खेलमै नै उनलाई खेलाउने निर्णय गरेको छ । उनी अष्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नरको कप्तानीमा सो टिमबाट खेल्नै छन् । अष्ट्रेलियाकै कोमिल्ला भिक्टोरियन्स् विरुद्ध उनको टिमले खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्