Logo
Logo

बढुवाका लागि ८ जना डीएसपीको एसपीमा सिफारिस



काठमाडौं । नेपाल प्रहरी पधान कार्यालयले आठ जना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरेको छ । बिहीवार प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बैठकले थप ८ जना डीएसपीलाई एसपीमा बढुवा गरेको हो ।

बढुवा सिफारिस हुनेहरुमा डीएसपीहरू जनक बहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट रहेका छन् ।

हेर्नस् सूची

प्रतिक्रिया दिनुहोस्