नौ जिल्लाका गुप्चतर इन्चार्ज फेरिए « Drishti News – Nepalese News Portal
Logo

नौ जिल्लाका गुप्चतर इन्चार्ज फेरिए


दृष्टि न्यूज



काठमाडौं ।
राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)का नौ जिल्लाका प्रमुख फेरिएका छन् । प्रधानमन्त्री निकटहरुको सिफारिसका आधारमा सरुवा गरिएको हो ।


सरुवाअनुसार सुनसरीमा उप अनुसन्धान निर्देशक(एसपी) कुलचन्द्र नेपाल, दाङमा नरेश शाह, काभ्रेमा मुकुन्द खड्का, धादिङमा दिपक उप्रेती, स्याङजामा केशब थापा, बागलुङमा अभियान राणा, पूर्वी नवलपरासीमा सुशान्त बराल तथा पश्चिम नवलपरासीमा रिवेन गच्छदारको सरुवा भएको छ । बुधबार २२ जना डिएसपी र एसपीको सरुवा भएको हो ।

प्रतिक्रिया दिनुहोस्