Logo
Logo

सशस्त्रका पूर्व आइजिपीसहित २१ जनाको सम्पत्ति छानबिन तामेलीमा राखियो




काठमाडौं ।
अकुत सम्पत्ति आर्जनसम्बन्धि उजुरी उपर छानबिन गरेर मुद्दा चलाउने भन्दा तामेलीमा राख्ने क्रम बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा तीन जनालाई मुद्दा चलाउँदा २१ जनाको तामेलीमा राखेको छ ।


जसमा सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक कोषराज वन्त समेत छन् । वन्तले सशस्त्रबाट कमाएको सम्पत्ति मेडिकल कलेज लगायतमा लगानी गरेको पाइएको थियो । तर, दबाबको भरमा तामेलीमा राखिएको छ ।


अन्य २० जना निजामती कर्मचारीको सम्पत्ति पनि अस्वभाविक देखिएपछि छानबिन भएकोमा तामेलीमा राखिएको छ ।


तामेलीमा राखिएकाहरुको सूची यस्तो छ–

प्रतिक्रिया दिनुहोस्