Logo
Logo

प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा गायक सपुत पुनःनियुक्त



काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक तथा चर्चित कलाकार प्रकाश सपुत पुनः प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले गायक सपुतलाई बैंकको ब्राण्ड एम्बास्डरमा थप अवधिका लागि निरन्तरता दिनेसम्बन्धी उनीसँग सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंकले गत वर्षदेखि नै र लोकप्रिय गायक तथा कलाकार सपुतलाई आफ्नो ब्राण्ड एम्बस्डरमा नियुक्त गरेकामा उक्त अवधि समाप्त भएको हुँदा थप अवधिका लागि प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्