Logo
Logo

कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना सुरु



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य (खुलातर्फ)को मतगणना सुरु भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १० ः ३० बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जनाए ।

कांग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । यसअघि पदाधिकारी र प्रदेशको भूगोल र पिछडिएका क्षेत्रतर्फका केन्द्रीय सदस्यको मतगणना भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्